बिमलपन्थी गोजमुमो समर्थित जीपीटीओ खरसाङ क्षेत्रीय समिति गठन

खरसाङ : बिमलपन्थी गोजमुमोको भातृ संगठन जीपीटीओ-को खरसाङ क्षेत्रीय समिति गठन गरियो। आज खरसाङको एउटा होटलमा जीपीटीओ-को खरसाङ क्षेत्रीय समिति गठन गर्नलाई शिक्षक सुधीर रसाईलीको अध्यक्षतामा एउटा सभा सम्पन्न भयो। उक्त सभालाई रोहित स्याङ्बोले सञ्चालन गरेका थिए। सभामा जीपीटीओको दार्जिलिङ क्षेत्रीय समितिका प्रतिनिधि स्वाधीन मालेले आफ्नो सम्बोधनमा जीपीटीओको गठन र यसको भूमिका एवम् पहाड़को शैक्षिक विकाससितै शिक्षकहरूको विभिन्न समस्याहरूको निवारण विषयमा बताए। गोजमुमो अध्यक्ष बिमल गुरुङलाई जीपीटीओको तर्फबाट पनि स्वागत जनाउने तिनले बताए। सभामा जीपीटीओ खरसाङ क्षेत्रीय समितिका सांगठनिक गतिविधि विषयमा तीनधारे सुकना सर्कलबाट दुर्गा शर्माले वक्तव्य राखेका थिए। यसैगरी, सभालाई सम्बोधन गर्दै खरसाङका संयोजक सुदील रसाईली अनि गोजमुमो खरसाङ महकुमा समितिका सभापति प्रदीप मगरले आ-आफ्नो वक्तव्य राखे। यसै सभामा नै जीपीटीओको खरसाङ क्षेत्रीय समिति गठन गरियो। उक्त नयाँ समितिको चिफ् कन्भेनर रोहित स्याङ्बो, सभापति वाङ्गेल छिरिङ, उप सभापति रुका राई र इन्दिरा राई, सचिव सुदील रसाइली, सह सचिव प्रवेस तामाङ र मार्टिन प्रधान, कोषाध्यक्ष सुजता गुरुङ लामा, सह कोषाध्यक्ष सबिता मङ्ग्राती गजमेर लगायत 11 जनाको कार्यकारी सदस्य सदस्यहरू पनि चयन गरियो। आजको सभामा खरसाङ क्षेत्रीय समितिबाट कमल थापालाई केन्द्रमा पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes