बिमलपन्थीको पुलबजारमा सांगठनिक सभा, गोरामुमो र जापबाट पार्टीमा सामेल  

बिजनबारी  : पुल बिजनबारी गोक समष्टि गोजमुमो विमलपन्थीको सांगठनिक सभा पुरण छेत्रीको अध्यक्षतामा आज पुलबजार धर्मशालामा सम्पन्न भयो। सभामा गोरामुमोका कर्मठ सदस्य पुरण छेत्री अनि जन आन्दोलन पार्टीबाट मुकेश वंशल र वशित गुप्तले आफ्नो पार्टी त्यागेर गोजमुमो विमलपन्थीमा सामेल भए। ती सामेल हुनेहरूलाई समष्टि संयोजक विनय सुब्बाको बाहुलीबाट दलीय झण्डा प्रदान गरियो। यसै अवसरमा विनय सुब्बाले अग्रिम पङ्क्तिमा आएर संगठन र अध्यक्ष बिमल गुरूङको हात बलियो बनाइदिने आग्रह गरे। विमल पन्थीको झण्डा ग्रहण गर्दै पुरण छेत्रीले विमल गुरुङको त्याग र जातिप्रतिको ईमान्दारिता देखेर नै आफू गोरामुमो त्यागेर विमलपन्थीमा सामेल भएको बताए। सभामा मण्डल राई अनि कविता सुब्बालाई पुलबजार क्षेत्रका संयोजकको रूपमा चयन गरियो। सभालाई नारी मोर्चा समष्टि संयोजिका नीना शर्माले पनि सम्बोधन गरिन्। आजको सभामा बुद्धमाया सुब्बा, योगेन्द्र राई, अरूण दुराल, सुशील प्रधान, पूर्व समष्टि सभापति जितेन्द्र तामाङ, शिव शेरमा लगायत धेरै संख्यामा पार्टी समर्थकहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbettipobetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabet Built with ❤︎ by appycodes