बिमलपन्थीको समीक्षात्मक सभामा कोरोना साथै भावी रणनीतिलाई लिएर आलोचना

दार्जिलिङ:  गोर्खा जनमुक्ति युवा मोर्चा बिमल खेमाको समीक्षात्मक सभा केन्द्रिय कार्यालयमा सम्पन्न भयो। वर्तमान कोरोना महामारीको समय सरकारी निर्देशलाई पालन गर्दै बसेको उक्त सभामा पाटीको भावी रणनीति तथा वर्तमान राजनीति आवस्थासँगै कोरोनाको संक्रमणलाई रोक्नेबारेमा पनि गम्भीरतापूर्वक चर्चा गरियो। पहाडमा चुनाउको परिणामपछि देखापरेको परिस्थिति बारेमा पनि चर्चा गरिएको  युवा मोर्चाका अध्यक्ष प्रकाश गुरुङले पत्रकारहरूलाई बताए। तिनले भने, पार्टी अध्यक्ष बिमल गुरुङले पहाडको प्रत्येक क्षेत्रहरूमा हाल कोरोनाको विकट परिस्थितिलाई हेरेर जुन सहयोग र सेवा पुर्‍याइरहेका छन् त्यसको हामी सम्पूर्ण युवा मोर्चाले समर्थन साथै सराहना गर्दछौं। विशेष जीटीए विनय पन्थीका युवा नेता अमृत योञ्जनले जस्तो प्रकारको पहाडमा आगो लाग्ने चेताउनीपूर्ण प्रेस विज्ञप्ति जारी गरे त्यो तिनको मात्रै नभएर सम्पूर्ण विनय-अनित पन्थी सबैको मानसिकता र सोंच हो भनी बताए। अब पहाडले स्पष्टसँग बुझ्नुपर्छ कि पहाडमा अशान्ति गर्ने र गर्न चाहने को रहेछ भन्दै प्रशासन पक्षले पनि गम्भीरतापूर्वक यस्ता कुसोंच राख्नेहरूमाथि नजरदारी राखिदिने तिनले अपील गरेका छन्। तिनले अझ भने, हामी सय डेढ सयवटा मुद्दाहरू लागेर तीन वर्षभन्दा अधिक समयसम्म कठिन विस्थापित जीवन बिताउँदै गर्दा तिनीहरू पहाडमा मोज गरिरहेका थिए। अब मोजमस्तीको अन्त हुन्छ कि भन्ने डरले नै यस्तो निच र अविश्वसनीय बयान अमृत योञ्जनले जारी गरेको हो भनी प्रकाश गुरूङ गम्भीर आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetartemisbet girişartemisbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes