बिमलपन्थीमा गएका नारी, युवाहरू पुन: फर्किए विनयपन्थीमा

खरसाङ : खरसाङ  चिम्नी देवराली समष्टि अन्तर्गत वार्ड नम्बर 4-मा गोजमुमो विनयपन्थीको सभा आज वार्ड नारी मोर्चा सभानेत्री रजिनी प्रधानको सभापतित्वमा सम्पन्न भयो। सभामा विशेष गरेर गत केही दिन अघि वार्ड नम्बर 4 -मा सभा गरी बिमलपन्थीमा गएका सबै नारी, युवाहरू पुन: आफ्नै पार्टीमा फर्किआएका छन्। फर्कि आउनेमा लतिका राई, कमला थापा, सृजना प्रधान, मन्जु प्रधान, समीर थापा, दुर्गा प्रधान, रवि खवास, समिर थापा, रजत रावत सामेल छन्। तिनीहरूले आफ्नो गल्ती स्वीकार गर्दै सञ्जय थापाले भुल भ्रान्तिमा सभामा बोलाएका र सभामा गएर मात्रै अन्य पार्टीको सभा भएको ज्ञान भएकोले आफ्नै पार्टीमा आफ्नो स्वेच्छाले फर्किआएको बताए। सबैले अनित थापाको नेतृत्वलाई विश्वास गरेर पहिला पनि साथमा रहेको र भविष्यमा पनि रहिरहने विश्वास दिलाएका छन्। यस विषयमा खरसाङ वार्ड नम्बर 4-का वार्ड पार्षदिका सन्ध्या लेप्चाले सम्बोधन गर्दै गत केही दिन अघि वार्डको सभा छ भनेर बोलाएर गएपछि अन्य पार्टीको झण्डाहरू ग्रहण गर्न लगाएको तर कसैलाई पनि झण्डा थमाएर पार्टी परिवर्तन गर्ने विषयमा याद नभएकोले आज पुन: वार्ड नम्बर 4-का नारी र युवाहरू गोजमुमो विनयपन्थीमा नै सामेल भएको बताइन्। उक्त सभामा 28 खरसाङ चिम्नी देवराली समष्टि सचिव श्याम शेर्पा, नारी समष्टि अध्यक्ष सुष्मा मुखिया, वार्ड पार्षदिका सन्ध्या लेप्चा, जीटीए बीओए सदस्या अनु प्रधान, टाउन नारी मोर्चा सचिव दिपा छेत्री, वार्ड नम्बर 4-का नारी अध्यक्षा रजिनी प्रधान, गीता प्रधान, अभिभावक समितिका सभापति गोविन्द प्रधान, सचिव अजित राई उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbettipobetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabet Built with ❤︎ by appycodes