बिमलपन्थी र विनयपन्थीमाझ भएको झड़पमा नाली चाउरको नाम बारम्बार आएकोमा गाउँलेहरूले जनाए घोर आपत्ति

सोनादा : गत 19 अप्रेलको दिन सोनादामा भएको घटनामा सोनादाको नाली चउरको बारम्बर नाम आएकोमा त्यहाँका मानिसहरूले घोर विरोध जनाएका छन्। सोनादाको रमितेमा बिमलपन्थी र बिनयपन्थी गोजमुमोमाझ भएको उक्त झड़पको घटनामा मिडियामा नाली चउरको नाम आएकोले गाउँको नामलाई कलङ्क लगाउने काम भएको र बद्नाम गर्न खोजिएको भन्दै घटनाको सठीक जानकारी बिना तथा वास्तविक घटनाको जाँच नगरी नाली चउरको नाम आएकोमा स्थानीयहरूले आज पत्रकार सम्मेलन गरेर घोर विरोध गरेका छन् । यस विषयमा नाली चउरका स्थानीयहरुले सोनादा पुलिस आउट पोष्टमा पनि लिखित रुपमा ज्ञापन दिएर 19 अप्रेलको घटना नाली चउरमा होइन तर अन्य क्षेत्रमा भएको जानकारी गराएका छन्। गाउँलेहरूले पत्रकार सम्मेलन गरेर पुलिसबाट सठीक जानकारी लिएर मात्रै नाम लेखिदिने अनुरोध गर्दै उक्त घटनाको स्थान नाली चउर भनेर न्यूज, पोस्टरिङ, एफआईआर- आदिमा यदि उल्लेख गरिएको छ भने झट्टै संशोधन गरिदिने स्थानीय मानिसहरूको पक्षमा शकुन्तला गुरुङले अपील गरेकी छन्। तिनले पत्रकारहरूसित कुराकानी गर्दै गत 19 अप्रेलको घटनामा नाली चउर सामेल छैन तर नाली चउरको नाम आएकोमा आपत्ति छ भनी बताइन्। नाली चउरको नाममा अफवाह नफैलाइदिने तथा नाली चउरलाई यत्रो ठूलो कलंक नलागोस् भनी स्थानीय मानिसहरूले पनि अपिल गरेका छन् । तिनीहरूको भनाई अनुसार नाली चउर धार्मिक रुपमा पनि प्रसिद्ध स्थान रहेकोले यहाँ पर्यटकहरू पनि आउने गर्छन् तर 19 अप्रेलको घटनाले नाली चउरमा डरको माहौल सृजना भएकोले रात नपरी मानिसहरू घरभित्र पस्न थालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinokingroyalgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes