बिमलपन्थी युवा मोर्चा खरसाङ महकुमा समितिको सभा

खरसाङ: बिमलपन्थी युवा मोर्चा खरसाङ महकुमा समितिको एउटा सभा खरसाङको पार्टी कार्यालयमा आज सम्पन्न भयो। उक्त सभामा लामो चर्चा परिचर्चा गरिएपछि आगामी 14 फरवरीको दिन महाजनसभा र टेट परीक्षाको लागि सहयोग गर्ने निर्णय लिएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै बिमलपन्थी युवा मोर्चाका खरसाङ महकुमा समितिका सभापति सत्यवान छेत्रीले आगामी 14 फरवरीमा सम्पन्न हुने जनसभा गत एक महिना अघि नै तय गरिएको र पुलिस प्रशासनसित अनुमति समेत लिएको तर 14 फरवरीको दिन नै पहाड़मा टेटको परीक्षा राखिएकोले परीक्षार्थीहरूलाई असुविधा हुन सक्ने सम्भावना देखेर परीक्षार्थीहरूलाई सहयोग गर्ने निर्णय लिएको बताए। तिनले 14 फरवरीको दिन जनसभा भएकोले उक्त दिन ट्राफिक जाम हुने भएकोले परीक्षार्थीहरू 13 फरवरीको दिन नै खरसाङ आउन चाहे युवा मोर्चाद्वारा बस्नु र खानुको व्यवस्था गरिदिने पनि जानकारी गराएका छन्। यसको लागि युवा मोर्चाद्वारा हेल्प लाइन नम्बर पनि जारी गरेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbetciobetbeywbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinesbetgrandpashabettempobet girişesbet girişgrandpashabettempobetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes