बिमलपन्थी युवा मोर्चाद्वारा तीनधारेको सरकारी कार्यालयहरूमा सेनिटाइज

खरसाङ : बिमलपन्थी युवा मोर्चाद्वारा तीनधारेको विभिन्न क्षेत्रहरूमा सेनिटाइजको कार्य जारी छ। गत एक डेढ़ महिनादेखि बिमलपन्थी युवा मोर्चाद्वारा तीनधारेको विभिन्न क्षेत्रहरूमा लगातार रूपमा सेनिटाइज गरिरहेको छ। यसै क्रममा आज बिमलपन्थी युवा मोर्चाद्वारा तीनधारेको सरकारी कार्यालयहरू ग्रामीण ब्याङ्क, पोस्ट अफिस, स्वास्थ्य केन्द्र आदिहरूमा सेनिटाइज गरियो। यसैगरी, तीनधारेको राजबारीस्थित वार्ड नम्बर एक क्षेत्र र स्कुल डाँडा क्षेत्रमा पनि सेनिटाइज गरियो। आजको सेनिटाइज कार्य बिमलपन्थी युवा मोर्चाका केन्द्रीय सदस्य युकास प्रधान र खरसाङ महकुमा समितिका सदस्य युवराज प्रधानको अगुवाईमा गरिएको हो। यस सम्बन्धमा बिमलपन्थी युवा मोर्चाका केन्द्रीय सदस्य युकास प्रधानले बताएअनुसार आफूहरूद्वारा आज तीनधारेको राजबारीस्थित सरकारी कार्यालयहरू ब्याङ्क, पोस्ट अफिस, स्वास्थ्य केन्द्र लगायत राजबारीको वार्ड नम्बर एक र स्कुल डाँड़ा गाउँमा सेनिटाइज गरियो। यहाँको घर-घरमा पुगेर सेनिटाइज गरेको साथै सेनिटाइज अवधि पानी परेकोले गर्दा कतिपय घरहरू बाँकी रहेकोले भोलि-पर्सीतिर उक्त घरहरूमा सेनिटाइज गरिने तिनले बताए। गोजमुमो अध्यक्ष बिमल गुरुङको निर्देशनमा विगत एक डेढ महिनादेखि तीनधारेलाई कोरोनामुक्त गराउन लगातार रूपमा सेनिटाइज गर्दै आइरहेको प्रधानले बताए। तीनधारे क्षेत्रमा कसैलाई कोरोना पोजिटिभ भएर केही समस्या भएको खण्डमा बिमलपन्थी युवा मोर्चाका सदस्यहरूलाई सम्पर्क गरे हर सम्भव सहयोग गर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetholiganbetamkbettambet girişwbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltteosbet güncel giriştambetbahiscasino girişteosbetromabet girişbahiscasinogameofbet girişromabetgameofbetgameofbet girişjojobetjojobet girişbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes