बिमलपन्थीको खरसाङमा हुने महाजनसभाको लागि गाइड लाइन जारी

खरसाङ: बिमलपन्थी गोजमुमोको भोलि 15 फरवरीको दिन खरसाङमा हुने जनसभाको लागि युवा मोर्चाद्वारा गाइड लाइन जारी गरेको छ। 15 फरवरीको महाजनसभाको लागि ट्राफिक व्यवस्था सुचारु पार्नलाई बिमलपन्थी युवा मोर्चाद्वारा आज खरसाङमा युवा मोर्चाका भोलेन्टियरहरूलाई लिएर महत्वपूर्ण  सभा गरी पार्किङको लागि गाइड लाइन जारी गरेको छ। उक्त गाइड लाइनमा युवा मोर्चाका खरसाङ महकुमा समितिका सभापति सत्यवान छेत्रीद्वारा महाजनसभाको लागि पार्किङ विषयमा विस्तृत रूपमा जानकारी गराएका छन्। तिनले युवा मोर्चाद्वारा पुलिस प्रशासनसित मिलेर ट्राफिक व्यवस्था सुचारु पार्नलाई तयारी गरेको बताए। युवा मोर्चाका सभापति सत्यवान छेत्रीद्वारा महाजनसभाको लागि रोहिणी जीरोबाट बिहान 9 देखि 9.30 भन्दा ढिलो आउने गाड़ीहरू जिरोदेखि उता पार्किङ गर्नुपर्ने, चिमनी देवराली समष्टितिरबाट आएका गाड़ीहरूलाई खरसाङ महाविद्यालय परिसर र खरसाङ नगरपालिका क्षेत्रमा पार्किङ गर्ने व्यवस्था गरिएको बताए। यसको साथै मिरिक, गाड़ीधुरा, पङ्खाबारी, अम्बटे क्षेत्रका गाडीहरू लभ रोड भएर मन्टिभियट आउने र गाड़ीहरू नयाँ पार्किङ स्थलमा पार्किङ गरिने तर लभ रोडमा गाड़ी राख्न मनाही गरिएको जनाएका छन्। त्यसरी नै दार्जिलिङतर्फबाट आएका गाड़ीहरूलाई बस बिसौनीतिर पार्किङ गरिने अनि भोलि एकदिनको लागि मन्टिभियट रोडमा नो पार्किङ जोन बनाइएको पनि तिनले बताए। छेत्रीले हामी कसैले पनि कानुन व्यवस्थालाई हातमा नलिने, गाड़ीको अघाड़ीपट्टि अनिवार्य रूपमा चालकको फोन नम्बर टाँस्नु पर्ने तथा झण्डा नभएको गाड़ीहरूलाई पार्किङको व्यवस्था नहुने पनि बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinoSuperbetindeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasibom girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes