बिमारी पंकजको उपचारको व्यवस्था गरिदिने भाजपा विधायक शंकर घोषले

सिलगढी : सिलगढीको 33 नम्बर वार्डको गेटबजार संलग्न सिंह पाडा निवासी सुरजीत सिंहको सानो छोरा पंकज सिंह पेटको जटिल समस्याले ग्रसित छन्। तिनको उपचारको लागि सिलगढीका भाजपा विधायक शङ्कर घोष अघि आएका छन्। प्राप्त जानकारीअनुसार सुरजीत सिंहको 9 जनाको परिवार रहेको छ भने लटरीको दोकान चलाएर तिनले आफ्नो परिवार चलाउँदै आइरहेका छन्। अर्कोतिर, तिनको सानो छोरा पंकज धेरै समय अघिदेखि पेटको जटिल समस्याले ग्रसित छन्। उत्तरबंग मेडिकल कलेज एवम् अस्पताल लगायत अन्य निजी अस्पतालमा उपचार गरे तापनि पंकज स्वस्थ भएका छैन। परिवारको आर्थिक अवस्था राम्रो नभएकोले छोराको उपचार गर्न तिनी असमर्थ छन्। हाल पंकज ओछ्यानमै छन् भने तिनको सटीक अपचारको लागि डाक्टरले बाहिर लैजाने सल्लाह दिएको छ। हाल कोरोना परिस्थितिमा परिवारको भरण पोषण गर्न निक्कै असुविधा भइरहेको समय बाहिर लगेर छोराको उपचार गर्न तिनी असमर्थ छन्। यसबारे थाहा पाएपछि सिलगढीका भाजपा विधायक शंकर घोष लगायत अन्य भाजपा कार्यकर्ताहरू आज सुरजीत सिंहको घरमा पुगेर पंकजको उपचारको व्यवस्था गरिदिने आश्वासन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes