बिन्नागुडी ग्राम पञ्चायत क्षेत्रमा गरायो सरकारी जमिन अतिक्रमणमुक्त

राजगञ्ज, 20 दिसम्बर: राजगञ्जमा प्रशासनले सरकारी जमिनलाई अतिक्रमणमुक्त गराएको छ। आज राजगञ्ज ब्लकको बिन्नागुडी ग्राम पञ्चायत अन्तर्गत पूर्व भाटपाडा क्षेत्रमा लगभग दुई बीघा सरकारी जमिन अतिक्रमणमुक्त गरेर प्रशासनद्वारा सरकारी जमिनको बोर्ड राखिएको छ। यसबारे गाउँका वासिन्दाले भने, उक्त क्षेत्रमा मण्टू कुमार रायले धेरै समयदेखि भाटपाडा गाउँमा एउटा तालाब, बाँस बगान र खेती योग्य जमिनलाई आफ्नै जमिन भन्दै कब्जा गर्दै आएका थिए। मण्टू कुमार रायले उक्त जमिनको पट्टा बनाएको थियो। हामीले जलपाईगढी महकुमा शासकको कार्यालयमा यस सम्बन्धमा उजुरी दिएका थियौं। उजुरीपछि महकुमा कार्यालयमा सुनवाई भएको थियो र शो पट्टा खारेज गरिएको थियो। आज ब्लक भूमि र भूमि सुधार विभागका अधिकारीहरूले आएर उक्त जमिन अतिक्रमणमुक्त गराए अनि सरकारी जमिनको बोर्ड लगाए। यस सम्बन्धमा राजगञ्ज ब्लक भूमि र भूमि सुधार विभागका राजस्व अधिकारी सोनम रुम्बाले भने, भाटपाडा क्षेत्रमा जमिनको बारेमा जलपाईगढी महकुमा शासक कार्यालयमा उजुरी दर्ता गराइएको थियो। त्यस उजुरीमा सुनवाई भएको थियो र जिल्ला महकुमाको आदेश अनुसार आज 66 डेसीमल जमीनलाई सरकारी जमीनको रूपमा चिन्हित गरी बोर्ड लगाइएको छ। त्यसैगरी, मण्टू कुमार रायले भने, यो जमिन मेरो हो। मसित जमिनको पट्टा छ। जिल्ला अदालतमा यो मुद्दा चलिरहेको छ। यदि आवश्यक परेमा म उच्च अदालतको ढोका खट्खटाउँने छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetmaltbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes