विनय-अनित बैठकमा अंश ग्रहण गर्न कोलकाता प्रस्थान

सिलगढी : मुख्यमन्त्री ममता ब्यानर्जीले भोलि कोलकाताको नवान्नमा बोलाएको बैठकमा अंश ग्रहण गर्न गोजमुमो अध्यक्ष विनय तामाङ र महासचिव तथा जीटीए चेयरम्यान अनित थापा आज अपरान्ह बाघडुग्रा विमान अड्डा हुँदै कोलकाता प्रस्थान गरे। कोलकाता प्रस्थान गर्न अघि विनय तामाङले पत्रकारहरूसित कुराकानी गर्दै बिमल गुरूङ पहाड फर्किँदा आफूलाई कुनै खतरा नरहेको तर बिमल गुरूङ र रोशन गिरीको लागि विनय तामाङ खतरा रहेको दावी गरे। बिमल पहाड फर्किँदा आफूहरूको राजनैतिक करियरमा कुनै प्रकारको प्रभाव नपर्ने तिनले बताए। बिमल गुरूङ दार्जिलिङ फर्किँदा मुख्यमन्त्री तथा राज्य सरकारको तर्फबाट हालसम्म आधिकारिक रूपमा कुनै प्रकारको स्वागत गरिनेबारे घोषणा नगरेको विनय तामाङले पत्रकारहरूलाई बताए। भोलि मुख्मन्त्रीले नवान्नमा बोलाएको बैठकमा केवल पहाडको वर्तमान परिस्थितिलाई लिएर अधिकारीहरूसित चर्चा हुने तर बिमल गुरूङलाई लिएर कुनै प्रकारको कुराकानी नहुने विनयले बताए। भोलिको बैठकमा अंश ग्रहण गर्न आफू लगायत जीटीए चेयरम्यान अनित थापा एवम् अन्य केही पदाधिकारीहरू आज कोलकाता प्रस्थान गरेको तिनले जानकारी गराए। स्मरण रहोस्, गत 21 अक्टोबरको दिन विगत 3 वर्षदेखि भूमिगत अवस्थामा रहेका गोजमुमो अध्यक्ष बिमल गुरूङ अचानक कोलकातामा देखापर्नको साथै तिनले एउटा पत्रकार सम्मेलन डाकेर एनडीएसँगको आफ्नो पार्टीले सम्बन्ध तोडेर तृणमूल कांग्रेसलाई आउँदो विधानसभा चुनाउमा सहयोग गर्ने घोषणा गरेपछि यता पहाडको राजनैतिक माहौल गर्मिएको छ। यसपछि गोजमुमो दुवै खेमाका समर्थकहरूको आ-आफ्नो बयानबाजी शुरू हुन साथै राज्यको मुख्यमन्त्री ममता ब्यानर्जीले अनित र विनयलाई अचानक कोलकातामा बैठकको निम्ति बोलाएकोले यसलाई लिएर पहाडका सबै जनसाधारण लगायत राजनैतिक खेमामा कौतुहलता देखापरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbettipobetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabet Built with ❤︎ by appycodes