विनय खेमाका प्रार्थीहरू : दार्जिलिङबाट केशवराज, खरसाङबाट छिरिङ दाहाल र कालेबुङबाट रूदेन लेप्चा

मङपु : गोजमुमो विनय खेमाले आज मङपुको खेल मैदानबाट आउँदो राज्य विधानसभा चुनाउको लागि पहाडको तीनवटा आसन क्रमैले दार्जिलिङ, खरसाङ र कालेबुङबाट आफ्नो पार्टीको प्रार्थीको नाम घोषणा गरेको छ। पार्टी अध्यक्ष विनय तामाङले गरेको घोषणा अनुसार दार्जिलिङ आसनबाट युवा नेता केशवराज पोख्रेल, खरसाङ आसनबाट नारी मोर्चा नेत्री श्रीमती छिरिङ दाहाल (लामा) र कालेबुङ विधानसभा आसनबाट रूदेन लेप्चाले चुनाउ लड्ने छन्। यसको साथै गोजमुमोका यी उम्मेद्वारहरूले आगामी 24 मार्चको दिन पार्टी समर्थकहरूलाई साथमा लिएर आ-आफ्नो क्षेत्रमा नामाङ्कन पत्र बुझाउने भएका छन्। आज मङपुमा आयोजित एउटा विराट जन भेलामा पार्टीका उम्मेद्वारहरूको नाम घोषणा गर्नको साथै पार्टीको चुनावी घोषणा पत्र पनि पार्टी अध्यक्ष विनय तामाङले पढेर सार्वजनिक गरे। उक्त घोषणा पत्रमा मोठ 52 वटा प्रमुख पहाडका मुद्दाहरू रहेको छ। विशेष गरेर दीर्घदिनदेखिको चियाकमान, सिन्कोना बगान, वनबस्ती लगायत अन्य ठाउँमा बस्दै आइरहेका मानिसहरूलाई पर्जापट्टाको व्यवस्था गरिने, जीटीए क्षेत्रमा महकुमा क्षेत्रहरूको बढोत्तरी गरिने, ग्राम पञ्चायत र पञ्चायत समितिको बढोत्तरी गरिने, दार्जिलिङ हिल युनिभर्सिटीको निर्माण, यसै हिल युनिभर्सिटीको अधीनमा ल्याइने जीटीए क्षेत्रका सबै सरकारी विद्यालयहरूलाई, जीटीएमा कार्यरत अस्थायी कर्मचारीहरूलाई स्थायीकरण गरिने, तीनधारेमा डिग्री कलेजको स्थापना गरिने, सरकारी स्कुलहरूमा शिक्षक नियुक्तिको प्रक्रिया शुरू गरिने, जीटीए क्षेत्रमा पनि आफ्नै स्कुल सर्भिस कमिशन शुरू गरिने, ग्रामीण पर्यटनलाई बढोत्तरी गरिने, जीटीए क्षेत्रमा अर्गेनिक खेतीपातीको शुरूवात गर्नलाई प्रोत्साहन गरिने आदि जस्ता मुद्दाहरू चुनावी घोषणा पत्रमा समावेश गरिएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes