विनयखेमा खरसाङका प्रार्थी छिरिङ दाहाललाई युवा मोर्चाका तीनधारे-महानदी समष्टिद्वारा पूर्ण समर्थन

खरसाङ: गोजमुमो विनय पन्थीले दिएको खरसाङ विधान सभा समष्टिका प्रार्थी छिरिङ लामा दाहाललाई तीनधारे महानदी समष्टिका युवा मोर्चाद्वारा पूर्ण स्वागत अनि समर्थन जनाएको छ। आज तीनधारेमा पत्रकार सम्मेलन गरी तीनधारे-महानदी समष्टिको युवा मोर्चाद्वारा खरसाङ विधानसभा समष्टिको लागि विनयपन्थी मोर्चाको प्रार्थी छिरिङ दाहाललाई जिताउन वृहत रूपमा कार्य गर्ने घोषणा गरियो। तीनधारे-महानदी समष्टिको युवा मोर्चाका प्रवक्ता बिपन विश्वकर्माले यसपालीको विधानसभा चुनाउमा खरसाङको लागि पार्टीले दिएको प्रार्थी छिरिङ लामा दाहाललाई युवा मोर्चाका तीनधारे-महानदी समष्टिको युवा मोर्चाद्वारा पूर्ण रूपमा स्वागत र समर्थन रहेको जनाउँदै हामी तिनलाई जिताउन वृहत रूपमा कार्य गर्ने बताए। पत्रकारहरूले सोधेका प्रश्नहरूको उत्तर दिँदै तिनले जीटीए चेयरम्यान अनित थापाको विकासमूलक कार्यहरू साथै कोभिड 19-को समयमा गरेको कार्यहरू हेरेर हाम्रो पार्टीको प्रार्थीलाई भोट दिएर जिताउने सबैलाई आह्वान् पनि गरे। यसैगरी, हाम्रो प्रार्थी छिरिङ लामा दाहाल योग्य, सक्षम र सही प्रार्थी रहेको बताउँदै तिनलाई भोट दिएर जिताउने अपील पनि गरे। पत्रकार सम्मेलनमा युवा मोर्चाका समष्टि सभापति केवल राई, कार्यकारी सभापति निखिल छेत्री, सचिव सञ्जीव मगर, महकुमा सदस्य अनिल राई, साजन दर्जी लगायत अन्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes