विनय पन्थीद्वारा खरसाङ नगरपालिकाको विभिन्न वार्डहरूमा सेनिटाइज

खरसाङ : गोजमुमो विनयपन्थीको आयोजनामा खरसाङ नगरपालिका क्षेत्रमा सेनिटाइजको कार्य जारी रहेको छ। गोजमुमो खरसाङ टाउन कमिटीको सांगठनिक सचिव दिपेन्द्र सेवाको अगुवाईमा खरसाङ नगरपालिकाको विभिन्न वार्डहरूमा सेनिटाइज गर्ने कार्य निरन्तर रूपमा चलिरहेको छ। यसै क्रममा आज खरसाङको नगरपालिकाको 11,12,13 र 15 वार्डहरूमा सेनिटाइज गरियो। उक्त टोलीद्वारा हिजो वार्ड नम्बर 9 -मा सेनिटाइज गरिएको थियो भने आज अन्य वार्डहरूमा सेनिटाइज गरियो। गोजमुमो महासचिव अनित थापाको सहयोग तथा पहलमा खरसाङको विभिन्न वार्डहरूमा सेनिटाइज गर्ने कार्य जारी छ।

यस विषयमा गोजमुमो खरसाङ टाउन कमिटिका सांगठनिक सचिव दिपेन्द्र सेवाले हिज वार्ड नम्बर 9 मा अनि आज वार्ड नम्बर 11,12,13 र 15 मा सेनिटाइज गरिएको बताए। दिपेन्द्र सेवाले गोजमुमो महासचिव अनित थापाको निर्देशनमा कोभिडको रोकथाम गर्नको लागि कमिटी गठन गरिएको र उक्त कमिटीमा गोजमुमो टाउन कमिटिका पदाधिकारीहरू सामेल रहेको बताए। महासचिव अनित थापाले प्रबन्ध गरिदिएको राशनहरू कोरोना संक्रमितहरूको घरमा पुगेर वितरण गर्ने योजना रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetvakti girişbetvaktiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes