विनयपन्थीका प्रार्थीहरूलाई जिताउने सतीश पोख्रेलको अपील

बिजनबारी: पहाड़को तीनैवटा विधानसभा निर्वाचन आसनमा गोजमुमो विनय खेमाले शिक्षित र योग्य उम्मेदवारहरू दिएको गोजमुमो उपाध्यक्ष सतिश पोख्रेलले बताए। पहाडका बेरोजगारहरूलाई रोजगार प्रदान गर्न अनि चियाबारीमा बसोबास गर्दैआइरहेका मानिसहरूलाई पर्जापट्टा दिलाउनको निम्ति पार्टीका उम्मेद्वारहरूलाई विपुल मतले विजयी बनाउने सबैसित तिनले अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *