विनयपन्थीको कालेबुङ बजारस्थित पार्टी कार्यालयमा तोड़फोड़

कालेबुङ : गोजमुमो विनयपन्थीको कालेबुङ बजारस्थित पार्टी कार्यालयमा गत राति केही अज्ञात व्यक्तिहरूले ताला तोडेर तोडफोड गर्नको साथै कार्यालयको ऐनाहरू पनि फुटाइदिएको घटना प्रकाशमा आएको छ। उक्त घटनाको कालेबुङ महकुमा समितिको पार्टीका शीर्ष नेताहरूले विरोध जनाउँदै यस्ता दुष्कृतिहरूलाई चाँडै पक्राउ गरेर उचित सजाय दिनुपर्ने माग गरेका छन्। पार्टी सूत्रले दिएको जानकारीअनुसार पार्टी कार्यालय तोडफोड गरेको साथै कार्यालयभित्रको कागजपत्रहरू समेत च्यातेर फ्याँकिदिएको छ भने यसलाई लिएर कालेबुङ थानामा अज्ञात व्यक्तिहरूविरुद्ध प्राथमिकी दर्ता गरिएको छ।

अर्कोतिर, उक्त पार्टी कार्यालयको तोडफोड गर्ने अनि गराउने बिमल पन्थीका समर्थक अनि नेताहरू हुन् भन्ने गोजमुमो विनयपन्थी प्रवक्ता केशवराज पोख्रेल जारी विज्ञप्ति मार्फत् आरोप लगाएका छन्। 3 वर्षसम्म एउटा ऐना पनि नफुटेको, एउटा चौकी समेत नहराएको पार्टी अफिस तोडफोड गर्ने मानसिकता अरू कसैको होइन पहाडमा फेरि हिंसा फैलाउने बिमल मार्का मानसिकता हो भनी तिनले बताएका छन्। कालेबुङमा पाइला टेक्न अघिनै तिनीहरूको चरित्र उदाङ्गो भएको दावी गर्दै बिमल गुरूङ बदलाव होइन बदलाकै मानसिकतासहित पहाड पसेका हुन् भनी तिनले विज्ञप्तिमा बताएका छन्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes