विनय र अनितलाई तराईको लोहागढ, बेलगाछीमा भव्य स्वागत, धेरै संख्यामा मानिसहरू गोजमुमो-मा सामेल

मिरिक : गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङ अनि महासचिव अनित थापाले आज तराईको लोहागड अनि बेलगाछी क्षेत्रको परिभ्रमण गरे। यस अवधि अधिक वर्षा भए तापनि यसको पर्वाह नगरी तराईवासीले मोर्चाका यी दुवै नेतालाई स्वागत जनाए। मुख्य वक्ताको रूपमा बोल्दै मोर्चा अध्यक्ष विनय तामाङले तराईको मौजा, चिया बगानको पर्जा पट्टा, बेरोजगारी समस्या समाधानको निम्ति पार्टीले प्रतिबद्धताको साथमा कार्य गरी समाधान गर्ने वचन दिए।

तामाङले तराईको समस्या समाधानको निम्ति राज्य सरकारसित कुराकानी गर्ने वचन दिए। यसको साथै बेलगाछीमा नवनिर्मित सार्वजनिक भवनको  पनि उद्घाटन गरे। कार्यक्रमलाई स्थानीय गोजमुमोका विभिन्न नेताहरूले पनि सम्बोधन गरे। आजको कार्यक्रम अवधि तराई बेलगाछी लगायत यसको वरिपरिका क्षेत्रहरूबाट धेरै संख्यामा मानिसहरू गोजमुमो-मा सामेल भए। तिनीहरूलाई पार्टी अध्यक्ष विनय तामाङको बाहुलीबाट झण्डा प्रदान गर्दै पार्टीमा स्वागत जनाए। गोजमुमो-मा सामेल हुनेहरूमा धेरै संख्यामा चियाकमानका आदिवासी समुदायका मानिसहरू पनि सामेल थिए। 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes