विनय तामाङद्वारा रिम्बिक लोधामा क्षेत्रका विभिन्न ठाउँहरूको परिभ्रमण

रिम्बिक : गोर्खा जनमुक्ति अध्यक्ष विनय तामाङले नेपालको सिमावर्ती रिम्बिक लोधोमा क्षेत्रको परिभ्रमण गरेपछि आज बिहान धोत्रे पुगेर तिनले स्थानीय मानिसहरूलाई खाद्य सामग्री वितरण गरे। यसपछि तिनी सोझै बाँसबोटे सार्वजनिक भवनमा पुगेर लोधोमा एक तथा दुई ग्रामका संघ-संस्थाका प्रतिनिधिहरूसित कोरोनाको वर्तमान स्थानीय परिस्थितिबारेमा कुराकानी गरे। यस अवसरमा तिनले माक्स तथा सेनिटाइजरहरू वितरण गरे। यसपछि तिनी रिम्बिक बजार पुगे जहाँ धारावाहिक रूपमा स्वास्थ्य कर्मी तथा आशा कर्मी, समाजका प्रतिनिधिगण लगायत पार्टी प्रतिनिधिहरूसित कोरोना भाइरसलाई रोकथाम गर्ने विषयमा चर्चा परिचर्चा गरे। त्यसपछि तिनी सोझै कान्केबोङ सार्वजनिक भवनमा पुगेर यसको वरिपरिका संघ-संस्थाहरूका प्रतिनिधिहरूसित तिनीहरूको गाउँमा निर्माण गरेको क्वारेन्टाइन सेन्टरहरूको समस्या तथा अन्य विषयमा कुराकानी गरे।  यस भ्रमण अवधि मोर्चा अध्यक्ष विनय तामाङसित समष्टि सभापति नोर्देन शेर्पा, उपसभापतिहरू गंगा प्रसाद दाहाल र टाँसी शेर्पा, सचिव मिलन प्रधान लगायत समष्टिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes