विनय तामाङद्वारा दार्जिलिङ ब्लुमफिल्ड फुटबल एकाडेमीका सदस्यहरूसित भेटघाट

दार्जिलिङ : दार्जिलिङ ब्लुमफिल्ड फुटबल एकाडेमीको निमन्त्रणामा गोजमुमो अध्यक्ष विनय तामाङ आज डाली फुटबल ग्राउन्डमा पुगेर एकाडेमीका प्रतिनिधि, प्रशिक्षक लगायत प्रशिक्षणार्थी खेलाडीहरूसित भेट गरे। यस अवसरमा डाली फुटबल एकाडेमीको तर्फबाट गोजमुमो अध्यक्ष विनय तामाङलाई भव्य स्वागत जनाइयो। एकाडेमीका प्रशिक्षक प्रशान्त प्रधानले प्रशिक्षणको निम्ति चाहिने आवश्यक सामग्रीहरू सहयोग गरिदिने गोजमुमो अध्यक्ष विनय तामाङलाई अपील गरे। अर्कोतिर, प्रशिक्षक एवम् एकाडेमीका प्रतिनिधिहरूसित कुराकानी गर्दै गोजमुमो अध्यक्ष विनय तामाङले एकाडेमीको निम्ति चाहिने आवश्यक सामग्रीहरूको सहयोग गरिदिने वचन दिएका छन्।

युवा तथा स-साना बालबालिकाहरू नराम्रो बाटोमा नजाओस् तथा युवाहरू फुटबल खेलप्रति आकर्षित होस् भन्ने उद्देश्य लिएर तिनीहरूलाई फुटबल प्रशिक्षण दिन शुरू गरेको प्रशिक्षक प्रशान्त प्रधानले बताए। शुरू-शुरूमा थोरै खेलाडीहरू प्रशिक्षणको निम्ति आउने गरे तापनि हाल धेरै संख्यामा खेलाडीहरू प्रशिक्षणको निम्ति आउने गरेको तिनले बताए। स्मरण रहोस्, ब्लुमफिल्ड फुटबल एकाडेमीले हाल डाली ग्राउन्डमा लगभग 70 जना खेलाडीहरूलाई प्रशिक्षण दिइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinoSuperbetindeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasibom girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes