विनय तामाङको तेस्रो अध्याय शुरू, बिजनबारीको चारवटा समष्टिका प्रतिनिधिहरूलाई लिएर गरे बैठक

बिजनबारी : गोजमुमो दुईको अध्यक्ष पदबाट राजीनामा दिएपछि बिनय तामाङले आफ्नो राजनैतिक गतिविधि शुरू गरेका छन्। तिनले राजीनामा दिएपछि घोषणा गरेको आफ्नो तेस्रो राजनैतिक अध्यायको शुरुवात हालै गोजमुमो संस्तापक अध्यक्ष बिमल गुरूङसित बैठक गरेपछि अब दार्जिलिको बिजनबारी क्षेत्रमा रहेका आफ्ना समर्थकहरूबाट शुरू गरेका छन्। विनय तामाङले आज दार्जिलिङको बिजनबारी क्षेत्रमा रहेको चारवटा समष्टिका प्रतिनिधिहरूलाई लिएर सभा गरे। तिनले तेस्रो अध्यायको पहिलो सभा बिजनबारीबाट शुरू गर्दै आफ्नो पार्टी कार्यकर्ताहरूसित भेटभाट गरेका छन्। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै बिनय तामाङले आफ्नो तेस्रो राजनैतिक अध्यायको शुरू गरेको र यसै क्रममा हिजो डुवर्सको चाल्सा र माल बजारमा गएको र आज बिजनबारी क्षेत्रमा रहेका चारवटा समष्टीका प्रतिनिधिहरूसित भेटघाट गरी सभा गरेको बताए । तिनले आज आफुले रिम्बिक लोधोमा समष्टि, पुल बिजनबारी समष्टि, चुङथुङ मेरिबुङ, समष्टि र अन्य एकवटा गरी जम्मा चारवटा समष्टिका प्रतिनिधिहरूसित सभा गरेको जानकारी दिएका छन्। तिनले आजको सभा विशेष रूपमा मेरो तेस्रो राजनैतिक अध्याय विषयमा हुने घोषणाबारेमा जानकारी दिनलाई पनि रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetador girişbetador Built with ❤︎ by appycodes