विनय तामाङले पिताको स्मृतिमा ट्रस्टलाई प्रदान गरे एम्बुलेन्स

दार्जिलिङ: गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङले आफ्नो पिता स्वर्गीय सिन्हा सिंह तामाङको स्मृतिमा दार्जीलिङबाट सञ्चालन गरिने ब्लुम फिल्ड ट्रस्टलाई आज एउटा एम्बुलेन्स वाहन प्रदान गरे। आज एउटा कार्यक्रममा तिनले एम्बुलेन्सको चाबी ट्रष्टलाई सुम्पिए। विगत दिनमा डाली ब्लूम फिल्ड क्षेत्रमा एम्बुलेन्स समयमा नआई पुग्दा धेरै बिरामीलाई अस्पताल समयमा पुर्याउनु नसकेको घटनाहरू प्रकाश आएकोले गर्दा नै यहाँका विशेष बिरामीहरूलाई सटिक समयमा नै अस्पताल पुऱ्याएर उपचार गर्न सकियोस् भन्ने उद्देश्य लिएर विनय तामाङले ट्रष्टलाई एम्बुलेन्स आफ्ना दिवंगत पिताको स्मृतिमा प्रदान गरेको बताइएको छ। अर्कोतिर, एम्बुलेन्स प्रदान गरेकोमा विनय तामाङलाई धन्यवाद दिँदै यसले यहाँका बिरामीहरूलाई अस्पताल पुऱ्याउन तथा घर ल्याउनमा सहयोग पुग्ने स्थानीय मानिसहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes