विनय तामाङ र अनित थापाद्वारा वीर गोर्खा सैनिकको सालिगको पुनः स्थापना

दार्जिलिङ : गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभाग र स्मारक स्थापना समिति दार्जिलिङ सदरको संयुक्त तत्वावधानमा भारतका राष्ट्रपिता मोहनदास करमचन्द गाँधीको जन्म जयन्ती पालन गर्नको साथै वीर गोर्खा स्मारकको पुन: स्थापना कार्यक्रम सम्पन्न भयो। कार्यक्रम अवधि गोर्खा रङ्गमञ्च भवनको शिरमा पुन: स्थापना गरिएको वीर गोर्खा स्मारकको उद्घाटन गरियो। गोर्खा जातिको वीरता र शौर्यको प्रतीकको रूपमा गोर्खा रङ्गमञ्च भवनको शिरमा निर्माण गरिएको गोर्खा सैनिकको स्मारकको मुख्य अतिथि जीटीए अध्यक्ष अनित थापा अनि जीटीए पूर्व अध्यक्ष विनय तामाङले रिमोट कन्ट्रोलको माध्यमद्वारा उद्घाटन गरे।

दार्जिलिङस्थित गोर्खा रङ्गमञ्च भवनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन अध्यक्ष अनित थापा उपस्थित थिए भने अन्य विशिष्ट अतिथिहरूमा जीटीए पूर्व अध्यक्ष विनय तामाङ, दार्जिलिङ जिल्लाका जिल्लापाल एस पन्नमबलम, जीटीए मुख्य सचिव सुरेन्द्र गुप्त, सचिव पीटी प्रधान, एनबीडीडी चेयरम्यान अमरसिंह राई, दार्जिलिङ जिल्ला अनि सत्र न्यायाधीश उत्तम कुमार शाह, एनसीसीका अधिकारी पी आचार्य, एचएमआई-का प्रिन्सिपल जयकिशन, साहित्यकार कृष्णसिंह मोक्तान, ज्येष्ठ नागरिक पीसी अग्रवालगोरामुमो दार्जिलिङ शाखाध्यक्ष अजय एडवर्ड, एसडीओ सदर दार्जिलिङ पुलिस एसपी एम सन्तोष लगायत अन्य उपस्थित थिए। स्मरण रहोस्, भानु भवनमा स्थापित गोर्खाको सालिगलाई केही वर्ष पूर्व विमल गुरुङको समयमा हटाइएको थियो। आज गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङको पहलमा सालिगलाई पुनः त्यहीँ ठाउँमा स्थापना गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabettipobetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes