बिन्नाबारीमा भाजपाको बुथ कमिटी गठन

खोरीबारी:  खोरीबारी क्षेत्रको रानीगञ्ज बिन्नाबारीस्थित भाजपा बुथ संख्या 35 मा बुथ कमिटी गठन गरियो। यसबारेमा जानकारी दिँदै भाजपा नेता सन्तोष कुमार रायले बताए अनुसार 35 नम्बर बुथ तारीजोत नयाँहाटमा बुथ कमिटी गठन गरियो, जसमा सर्वसहमतिद्वारा राखी शाह सरकारलाई बुथ सभापतिको रूपमा चयन गरियो। यस अवधि रानीगञ्ज बिन्नाबारी मण्डल अध्यक्ष भोलानाथ सिद्धा, विकास बर्मन निरेन बर्मन, विकास सीकदार, सन्तोष कुमार राय प्रमुख रूपमा उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *