बिन्नागुढ़ी सड़क दुर्घटनामा दुई मरे, एक घाइते

जलपाइगढ़ी: जलपाइगढी जिल्लाको बिन्नागुढीमा भएको सड़क दुर्घटनामा दुईजना व्यक्तिको मृत्यु भएको छ भने अन्य एकजना गम्बीर रूपमा घाइते भएका छन्। मर्नेहरू कुमार त्रिवेदी र प्रकार शाह हुन् भने घाइते हुने व्यक्ति छोटू शाहको रूपमा चिन्हित गरिएको छ। अर्कोतिर, घटनाको जानकारी पाउन साथ बानरहाट पुलिस घटनास्थलमा पुगेर शवहरूलाई उद्धार गरेर पोस्टमार्टमको लागि जलपाइगढ़ी जिल्ला अस्पतालमा पठाइदिएको छ। उक्त दुर्घटनापछि केही समयसम्मको लागि सड़क यातायातमा असुविधा पुगेको बताइएको छ। तथापि पछि पुलिसले उक्त परिस्थितिलाई साम्य गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme Bonuslarcasibom 726Onwincasibom girişbahsegel girişcasino sitelericasibom giriscasibomholiganbetbets10 günceljojobet girişgrandpashabetjojobetgrand pasha betgrandpashabet girişcasibom girişjojobetjojobet giriş