विभिन्न पार्टी त्यागेर 98 घर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

खरसाङ (निसं): तीनधारेको स्मृति वनमा सम्पन्न एउटा कार्यक्रमबीच गोजमुमो, हाम्रो पार्टी र अन्य पार्टीहरूबाट लगभग 98 घर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको छ। यसै क्रममा तीनधारे चियाबारीबाट 62 घर, महानदीको तिरसठ लाइनबाट 24 घर अनि नरबुङ चियाबारीबाट 12 घर गरेर जम्मा 98 घरहरू भागोप्रमो-मा सामेल भएका छन्। युवा मोर्चा खरसाङ महकुमा समितिको सह सचिव युवराज प्रधान, युवा मोर्चा तीनधारे चियाबारीको शाखा सभापति विकास प्रधान, तीनधारे महानदी समष्टिका सदस्य रोशन तामाङ, डीटीडीपीएलयु तीनधारे चियाबारीका सचिव संजोग राईसहित तीनधारे चियाबारीको 62 घर परिवारहरू भागोप्रमो-मा सामेल भएका छन्। त्यसरी नै महानदीको तिरसठ लाइनबाट हाम्रो पार्टीका योगेन कार्की र प्रशान्त राईको अगुवाईमा 24 घर परिवारले भागोप्रमोमा समर्थन जनाएका छन्।

हाम्रो पार्टीको तिरसठ लाइनको उप सभापति अमीत छेत्री र दिपेन शंकर, सचिव जितेन त्रिखत्री, कोषाध्यक्ष पेम्बा तामाङ लगायत 24 घर परिवारले समर्थन जनाएका छन्। त्यसरी नै नरबुङ चियाबारीको 12 घरले समर्थन जनाएको छ। भागोप्रमो पार्टीमा सामेल हुने सबैलाई तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टिको को-अर्डिनेटर राजीव थापा, युवा शक्तिको साजन दर्जी लगायत अन्यको बाहुलीबाट पार्टीको झण्डा प्रदान गरेर स्वागत जनाइयो। कार्यक्रमलाई सीबी भुजेलले सञ्चालन गरेका थिए। भागोप्रमो पार्टीमा सामेल भएपछि युवा मोर्चाको खरसाङ महकुमा समितिका सह सचिव युवराज प्रधान, हाम्रो पार्टीका योगेन कार्कीले पार्टीमा सामेल भएको विषयमा बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetovis girişbetoviscasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes