विपक्षीहरूले भोट हत्याउन सिलगढीको विकासबारे गलत प्रचार गर्दैछ : अशोक भट्टाचार्य

सिलगढी : विरोधी पार्टीहरूले सिलगढीको विकास कार्यबारे झुटो जानकारी दिइरहेको सिलगढी विधानसभा आसनका संयुक्त मोर्चाका वाम प्रार्थी अशोक भट्टाचार्यले बताए। तिनले आज सिलगढीस्थित पार्टी कार्यालय अनिल विश्वास भवनमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यस प्रकारको मन्तव्य पोखे। तिनले चुनाउ प्रचार अवधि सिलगढी सहरका मानिसहरूबाट आफूले राम्रो प्रतिक्रिया पाइरहेको बताउँदै सहरको विभिन्न बजारमा गएर व्यापारीहरूसित कुराकानी गरेको जनाए। सहरको मानिसहरूले यहाँको विकास कार्यको निम्ति आफूप्रति धेरै विश्वास राखेको कुरो पनि तिनले बताए। विरोधीहरूमाथि कटाक्ष कस्दै तिनले भने, राज्य सरकारले गत 10 वर्षको अवधि अनि केन्द्र सरकारले गत 7 वर्षमा केही पनि विकास कार्य गर्न सकेको छैन तर विधानसभा चुनाउमा मानिसहरूको भोट पाउन सस्तो राजनीति गरिरहेको छ। विपक्षी नेताहरूले भोट हत्याउनको लागि मानिसहरूमा विकासबारे गलत प्रचार गरिरहेको तिनले आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetartemisbet girişartemisbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes