विपक्षीहरूले सामाजिक सञ्जालहरूलाई माध्यम बनाएर राजनीति गर्नु हुँदैन तर जनभावनालाई कदर गर्नुपर्छ : मञ्जिला तामाङ

टिस्टा: गोरामुमो जनचेतना संघर्ष समितिले आफ्नो अभियानलाई जारी राख्दै दार्जिलिङ, खरसाङ, कालेबुङ अनि मिरिकमा जीटीए हटाऊ, पहाड बचाऊको नारा लेखेर देवल लेखन कार्यक्रमलाई तीव्रता दिने क्रममा आज टिस्टा हाईवेमा पनि देवल लेखन गरेको छ। गोरामुमो नारी मोर्चा समितिका सचिव रञ्जिता सुब्बा, मञ्जिला तामाङ, बसु राई, कालेबुङ 25 नम्बर समष्टि गोरायुमो अध्यक्ष, उपाध्यक्ष साथै गोरामुमो कर्मठ सदस्य भूषण तामाङको संयुक्त पहलमा टिस्टा हाईवेमा उक्त देवल लेखन कार्य गरियो।यस अवसरमा मञ्जिला तामाङले समाजिक सञ्जालहरुमा देखाउनको निम्ति मात्र आफुहरूले देवल लेखन नगरेको तर गोर्खा जातिको भविष्य अनि प्रश्न रहेको छ यहाँ भन्दै तिनले विपक्षीहरुलाई समाजिक सञ्जालहरुलाई माध्यम बनाएर राजनीति गर्नु नहुने तर जनभावनालाई कदर गर्नु पर्छ भनी बताइन्।

के जीटीए-ले गोर्खा जातिको भविष्य सुनिश्चित गर्छ भनी प्रश्न गर्दा तिनले भनिन्, पहाडको राजनैतिक दलहरु केवल जीटीएको कुर्सीमा र्यारल चुहाएको कुरा स्पष्टमा आधिकारिक बयान जारी गरिसकेको छ। जनता अनि यहाँको राजनैतिक दलहरुलाई देखाउनको निम्ति वाल पेन्टिङ अनि पोस्टरिङ नगरेको तर जनभावना र आकांक्षालाई सम्मान गर्दै यो अभियानलाई जारी राखेको तिनले दावी गरिन्। तिनले अझ भनिन्, शान्तिपूर्ण ढंगले जीटीएको विरोध गरिरहेका छौँ यदि जनभावनालाई कुल्चेर सरकारले जबर्जस्ती गर्छ भने हामी सडकमा ओर्लेको हुनेछौं। जीटीएले केवल युवाहरुलाई झण्डा बोक्ने अनि नेताहरुको चाप्लुसी गर्नेहरुलाई धनी बनायो। स्थायी राजनैतिक समाधान मार्फत पहाडले न्याय पाएको होस् भनी गोरामुमो चहान्छ र नै यसको निम्ति लागी परेका हौ। सबै एक भएर अब अघि आउने मञ्जिला तामाङले अपिल गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetasyabahis girişasyabahisJojobetcasibom Built with ❤︎ by appycodes