विपक्षीको आवाज दबाएको आरोप लगाउँदै बोर्ड मिटिङ बयकट गरे भाजपा पार्षदहरूले

सिलगढी : बोर्ड मिटिङमा विपक्षीको आवाज दबाउँदै आएको आरोप लगाउँदै भाजपा पार्षदहरूले आजको बोर्ड मिटिङ बहिष्कार गरेका छन्। बोर्ड मिटिङको प्रस्ताव चरण अवधि विपक्षी नेता अमित जैनले सिलगढी सहरमा अपराधिक गतिविधितर्फ ध्यान आकर्षण गराउँदा अध्यक्ष प्रतुल चक्रवर्तीले तिनलाई रोकिदिए। यसपछि भाजपा पार्षद्हरूले क्षोभ प्रकट गर्दै विपक्षी नेता अमित जैन लगायत अन्य भाजपा काउन्सिलरहरू मिटिङ बहिष्कार गरेर बाहिर निस्के।  यस विषयमा अमित जैनले भने, सिलगढीमा दिनप्रतिदिन अपराधहरू बढिरहेको छ। यस विषयमा हामीले प्रस्ताव ल्याउने प्रयास गर्दा बोर्ड मिटिङमा हाम्रो आवाज दबाउने प्रयास गर्यो। यसैले गर्दा आफूहरूले बोर्ड मिटिङ बयकट गरेको हो। राज्य सरकारको रवैया हेर्दा आपराधिक गतिविधिलाई आश्रय दिइरहेको भान हुँदछ। यसैले नाबालिक छात्रा निर्ममतापूर्वक हत्या जस्तो घटना घटे तापनि राज्य सरकार मौन छ। अर्कोतिर, विपक्षी दल भाजपाले बोर्ड मिटिङ बयकट गर्नु दुर्भाग्यपूर्ण रहेको मेयर गौतम देवले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetgrandpashabetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbettambettambet girişsuperbetin güncel girişsekabet girişcasinoroyalpornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes