विपन्न परिवारका नानीहरूलाई स्कुल ब्याग वितरण

खरसाङ : विगत दुई वर्ष कोरोना महामारीको कारण स्कुल बन्द रहेकोले नारीहरूको स्कूल ब्याग च्यातिएको र फाटेको अवस्थामा रहेकोले विपन्न परिवारका नानीहरूलाई स्कूल ब्यागहरू वितरण गरियो। उक्त स्कूल ब्यागहरू तीनधारे इसाई कल्याण ट्रस्टको सदस्यहरूको नर्सरीदेखि पाँचौं श्रेणीसम्मको नानीहरूलाई स्कुल ब्याग वितरण गरियो। उक्त वितरण कार्य एल्डर मसीह प्रकाश मोक्तान र तिनकी पत्नी मार्थारानी राईको पहलमा अनि खरसाङको मिशन कम्पाउण्ड निवासी प्रभा मुखियाको प्रायोजनामा वितरण गरिएको छ। सुकनादेखि तीनधारे क्षेत्रमा नर्सरीदेखि पाँचौं श्रेणीसम्मको जम्मा 80 जना नानीहरूलाई स्कुल ब्यागहरू वितरण गरिएको जानकारी एल्डर मसीह प्रकाश मोक्तानले दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes