विप्लव सिंहद्वारा साइकलमा यात्रा गरेर सेफ ड्राइभ सेभ लाइफ-बारे देश-विदेशका मानिसहरूलाई जागरुक

सिलगढी (निसं): देशमा प्रत्येक दिन सडक दुर्घटनामा धेरै जनाको ज्यान गइरहेको छ। यसैले सडक दुर्घटनाहरूलाई रोक्नका लागि केन्द्र अनि राज्य सरकारले लगातार अभियान चलाइरहेको छ। विविध कार्यक्रमको माध्यमबाट मानिसहरूलाई जागरूक गरिँदैछ। यसैक्रममा, राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले वर्ष 2016 मा सेफ ड्राइभ सेभ लाइफ अभियान शुरूवात गरेकी थिइन्। यस अभियान अन्तर्गत मानिसहरूलाई सचेत गर्नका लागि समय-समयमा पुलिसद्वारा सेफ ड्राइभ सेभ लाइफ कार्यक्रम आयोजित गर्दै आइरहेको छ।

अर्कोतिर, मुख्यमन्त्रीको यस अभियानलाई केवल आफ्नो राज्यमा मात्र नभएर देश अनि विदेशहरूमा पनि सेफ ड्राइभ सेभ लाइफ अभियान बारे मानिसहरूलाई जागरूक गर्ने उद्देश्य लिएर बाँकुरा जिल्लाका विप्लव सिंह (24) ले साइकलमा यात्रा शुरू गरेका छन्। यस यात्रा अवधि तिनले हेलमेटको उपयोग, ट्राफिक नियम, सावधानी अनि सुरक्षित वाहन चलाउनको साथै पर्यावरण र समाजलाई नशा मुक्त गर्नका लागि मानिसहरूलाई जागरूक गरिरहेका छन्।

प्राप्त जानकारी अनुसार लगभग एक महीना पहिला विप्लव सिंहले सेफ ड्राइभ सेभ लाइफ अभियानलाई जन-जनमा पुऱ्याउनका लागि आफ्नो साइकलमा यात्रा शुरू गरेका छन्। 36 दिनको यात्रा अवधि गत राति तिनी सिलगढी मेट्रोपलिटन पुलिस अन्तर्गत भक्तिनगर थानामा आइपुगेका थिए। यहाँ तिनले राति विश्राम गरेपछि आज बिहान तिनी सिक्किम प्रस्थान गरे। यसभन्दा अघि विप्लवले बताए अनुसार यस यात्राभन्दा पहिला तिनी अरुणाचल प्रदेश लगायत छिमेकी देश नेपाल र भूटानमा सेफ ड्राइभ सेभ लाइफ अभियानलाई लिएर मानिसहरूलाई जागरूक गराइसकेका छन्। यस यात्रा अवधि तिनले देशका विभिन्न ठाउँमा पुगेर मानिसहरूलाई जागरूक साथै सतर्क गराइरहेको पनि तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes