वीरभूममा बाङ्ग्ला सहायता केन्द्रका कार्यकर्ताको हत्या गरेको आरोप लगाउँदै कर्मचारीहरूद्वारा राजगञ्ज बीडीओ कार्यालयअघि विक्षोभ प्रदर्शन

राजगञ्ज : वीरभूममा बाङ्ग्ला सहायता केन्द्रका कर्मचारी श्रावणी मण्डलको हत्या गरेको आरोप लगाउँदै आरोपीहरूलाई कठोर सजाय दिइनुपर्ने लगायत अन्य कर्मचारीहरूको सुरक्षा व्यवस्थाको माग गर्दै राजगञ्ज ब्लकको बाङ्ग्ला सहायता केन्द्रका कर्मचारीहरूले आज यहाँको बीडीओ कार्यालयअघि विक्षोभ प्रदर्शन गरे। प्राप्त जानकारीअनुसार वीरभूम जिल्ला ईलाम बजार ब्लकको बातिकार प्राथमिक स्वास्थ्य केन्द्रको बाङ्ग्ला सहायता केन्द्रमा श्रावणी मण्डल (22)-ले डाटा एन्ट्री अपरेटरको रूपमा कार्य गर्दै आइरहेकी थिइन्। गत बुधबार घाँटीमा चुन्नी बेह्रेको अवस्थामा उक्त केन्द्रबाट श्रावणीको शव उद्धार भएको थियो। उक्त घटनापछि मृतकको परिवारका सदस्यहरूले तिनको हत्या गरेको आरोप लगाएका छन्। उक्त घटनाको प्रतिवाद जनाउँदै आज राजगञ्ज ब्लकको बाङ्ग्ला सहायता केन्द्रका कर्मचारीहरूले यहाँको बीडीओ कार्यालयअघि विक्षोभ प्रदर्शन गरे। विक्षोभकारीहरूको भनाइअनुसार राजगञ्ज ब्लकको विभिन्न सरकारी विभागको बाङ्ग्ला सहायता केन्द्रमा 37 जना डाटा एन्ट्री अपरेटरहरू छन् भने उक्त घटनापछि तिनीहरूले असुरक्षित महसुस गर्दै सुरक्षाको माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes