बिरेश तामाङ पुनः हिल तृणमूल कङ्ग्रेसमा सामेल

बिजनबारी: पुल बिजनबारी खण्ड हिल तृणमूल युवा संगठनका संस्थापक सदस्य तथा चुङथुङ प्रतिनिधि बिरेश तामाङले पार्टी छोडेर अन्य दलमा सामेल भए तापनि तिनी पुनः तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। आज बिजनबारी स्थित दलीय कार्यालयमा हिल तृणमूल कङ्ग्रेस युवा महासचिव रमेश कडरियाको उपस्थितिमा पुनः पार्टीमा फर्किएका हुन्। स्मरण रहोस्, बिरेश लामाले आफ्नो कतिपय समस्याहरू देखाउँदै तृणमूल कङ्ग्रेस पार्टीलाई परित्याग गरी अन्य पार्टीमा सामेल भएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *