विरोधीहरूले बाहिरका प्रार्थी भनेपछि 33 नम्बर वार्डमै घर भाडामा लिए गौतम देवले

सिलगढी : सिलगढी नगरनिगम चुनाउमा 33 नम्बर वार्डका तृणमूल प्रार्थी बाहिरको रहेको विरोधीहरूले आरोप लगाएपछि प्रार्थी गौतम देवले उक्त वार्डमा एउटा घर भाडामा लिएर बसोबास गर्नको साथै त्यहीँ पार्टी कार्यालय पनि बनाएका छन्। तिनले लेकटाउन नजिक मेन रोडमा एउटा घर भाडामा लिएका छन् भने सिलगढी नगरनिगम चुनाउमा जीत हासिल गरेपछि उक्त इलाकामा एउटा घर अथवा फ्ल्याट किनेर त्यहीँ बसोबास गर्ने साथै पार्टी कार्यालय खोल्ने बताए। यस अवसरमा तिनले भने, यसभन्दा अघि पनि अन्य वार्डहरूबाट चुनाउ जितेर मेयर भएका थिए भने धेरैपल्ट काउन्सिलर पनि भएका थिए। यहाँको मानिसहरूसित रहने उद्देश्य लिएर तिनले उक्त वार्डमा घर भाडामा लिएको साथै आगामी दिनमा पनि यसै वार्डमा बस्ने तिनले बताए। स्मरण रहोस्, विधानसभा चुनाउ अघि गौतम देवले डाबग्राम-फुलबारी विधानसभाको शान्तिनगरमा एउटा घर भाडामा लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişsekabet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes