विरोध प्रदर्शनले बंगाल सफारी पार्कमा तनाउको स्थिति, पर्यटकहरू पार्क घुम्न नपाएर फर्किए

सिलगढी: सिलगढीको बंगाल सफारी पार्कमा आज बिहानदेखि नै भइरहेको विरोध प्रदर्शनको कारण पार्क परिसरमा तनाउको माहौल देखा पऱ्यो। उक्त पार्कका निर्देशकलाई स्थानान्तरण गरिनु पर्ने माग गर्दै पार्कका कर्मचारीहरूले आज बिहान गेट अघिल्लतिर प्रदर्शन गरे।  कर्मचारीहरूले लगाएको आरोप अनुसार दावा शेर्पा निर्देशक भएर यहाँ आएपछि नै तिनीहरूले विभिन्न समस्याको सामना गर्न परिरहेका छन्। हालै पार्कका केही कर्मचारीहरूलाई तिनले कामबाट समेत निकाली दिएको तिनीहरूले भनाई रहेको छ। यसैले गर्दा नै निर्देशक दावा शेर्पालाई यहाँबाट स्थानन्तरण गरिनु पर्ने माग गर्दै आज पार्कको गेट अघि विरोध प्रदर्शन गरेको तिनीहरूले बताए। विरोध प्रदर्शनको कारण पार्कलाई बन्द गरिदिएको छ। यसले गर्दा टाडाबाट पार्क घुम्न आएका पर्यटकहरू आज पार्कमा घुम्न नपाएपछि धेरै समयसम्म पार्क बाहिर नै देखियो। यसले गर्दा पर्यटकहरूले क्षोभ प्रकट गरे। अर्कोतिर, निर्देशक दावा शेर्पाले आज पार्कका कर्मचारीहरू विरूद्ध कुनै प्रकारको टिप्पणी गरेनन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes