बिरसा मुन्डा जन्म जयन्ती लोहागढमा भव्य रूपमा पालन

मिरिक: पानीघट्टा आदिवासी सांस्कृतिक वेलफेयर सोसाइटीको आयोजनामा मिरिक महकुमाको लोहागढ खेल मैदानमा बिरसा मुन्डा जन्म जयन्ती भव्य रूपमा पालन गरियो। कार्यक्रममा सोसाइटीका अध्यक्ष ओस्कार तिर्कीले बिर्सा मुन्डाको जीवनी अनि तिनको योगदानबारे प्रकाश पारे भने आदिवासी महिलाहरुले सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरे।

यस अवसरमा मिरिक महकुमाका डीएमडीसी मृदुल श्रीमोनीले आदिवासी जातिको निम्ति बिर्सा मुन्डाले अतुलनीय योगदान दिएको तथा तिनी स्वतन्त्र सेनानीको रूपमा पनि परिचित रहेको बताए। यसको साथै तिनको अमूल्य योगदानलाई भारतवासीले सम्मान गर्नुपर्ने आवश्यकता रहेको कुरा तिनले बताए। पानीघट्टा अनि लोहागढ चियाबगान गरेर मोठ चार हजार केजी चामल र 1500 कपडा वितरण गरिएको बारेमा पनि तिनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes