बर्थ डे पार्टीमा युवतीहरूलाई अभ्रद टिप्पणी गरेको आरोपमा पूर्व सिभिक भोलेन्टियर सहित 2 जना पक्राउ

सिलगढी, 26 अगस्त (निसं)। मतिगढा थाना अन्तर्गत एउटा शपिङ मलमा बर्थ डे पार्टीलाई लिएर दुई पक्ष बीच कुटपिटको घटनामा पुलिसले एकजना पूर्व सिभिक भोलेन्टियर सहित 2 जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा पूर्व सिभिक भोलेन्टियर उज्ज्वल मण्डल र धिरज रजक सामेल छन्। उज्ज्वल मतिगढा गभर्नमेन्ट कलोनी अनि धिरज मतिगढाको पञ्चानन कलोनी निवासी बताइएको छ।
प्राप्त जानकारी अनुसार गत 21 अगस्त राति मतिगढा थाना अन्तर्गत एउटा शपिङ मलमा रोहित पाठक नामक एकजना व्यक्तिको बर्थ डे पार्टी मनाउन गएका थिए। उक्त पार्टीमा युवतीहरू पनि थिए। पार्टी अवधि युवतीहरूलाई अभ्रद टिप्पणी गरेको विषयलाई लिएर दुई पक्ष बीच विवाद शुरू भएको अनि पछि कुटपिट समेत भएको आरोप रहेको छ। कुटपिट गर्नका लागि बाउन्सरलाई पनि बोलाए। यसपछि यस विषयमा रोहित पाठकले 22 अगस्त मतिगढा थानामा लिखित प्राथमिकता दर्ता गरे। अभियोगको आधारमा जाँच गरेपछि पुलिसले आइतबार राति मलबाट धिरज र उज्ज्वललाई पक्राउ गरेपछि आज अदालतमा पेश गऱ्यो। पुलिसले सीसीटीभी फुटेजको सहयोगमा सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetcashwin girişesbet girişcratosroyalbetcashwinbetplay girişcratosroyalbet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes