विदेशी नागरिकहरूलाई सिक्किम र भुटान जान निषेध

सिलगढी : कोरोना भाइरसलाई लिएर देशभरि नै आतङ्कको माहौल छाएको छ। भारतका धेरैवटा राज्यहरूमा कोरोना भाइरसले ग्रस्त भएका मानिसहरू भेट्टाइएको  खबर अघि आएको छ। कोरोना भाइरसको प्रकोपलाई केन्द्र गरेर सिक्किमले विदेशी पर्यटकहरूलाई सिक्किम प्रवेश गर्नमा केही समयको लागि रोक लगाएको छ। भुटानमा पनि नोभल कोरोना सङ्क्रमित मानिसहरू रहेको जानकारी प्राप्त भएको छ। भुटानले पनि 2 हप्ताको लागि विदेशी पर्यटकहरूको प्रवेशमा रोक लगाएको छ। आज बिहानदेखि नै सिलगढी एसएनटी बस स्ट्याण्डमा धेरै संख्यामा बाङ्ग्लादेशी, भुटानका पर्यटकहरू आएका थिए। तर कसैले पनि सिक्किम जानको लागि अनुमति पत्र नपाएको बताइएको छ। यसैले गर्दा धेरैजना पर्यटकहरू सिक्किम नभएर दार्जिलिङतर्फ लागेको जानकारी प्राप्त भएको छ। आज एसएनटी बस स्ट्याण्डमा पर्यटकलगायत स्थानीय मानिसहरूले मुखमा मास्क लगाएको देखियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes