विष्णु शर्मा अधिकारीलाई दशौँ बद्रीनारायण प्रधान स्मृति पुरस्कार प्रदान गरिने

सिलगढी : डुवर्सका वरिष्ठ साहित्यकार विष्णु शर्मा अधिकारीलाई यस वर्षको दशौँ बद्रीनारायण प्रधान स्मृति पुरस्कार प्रदान गरिने भएको छ। बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान बाग्राकोटको डा. मोहन पी. दाहालको अध्यक्षतामा सम्पन्न सभामा पुरस्कार चयन समितिले उक्त निर्णय लिएको बताइएको छ। नेपाली साहित्य जगतमा पाँच दशकभन्दा लामो समयदेखि अनवरत रूपमा सेवा पुर्‍याए वापत् अधिकारीलाई यो पुरस्कार प्रदान गरिने निर्णय लिएको हो।

आगामी 17 जनवरी 2021-को दिन बाग्राकोटमा पुरस्कार अलङ्करण समारोहको आयोजना गरेर बद्रीनारायण प्रधान स्मृति पुरस्कार विष्णु शर्मा अधिकारीलाई प्रदान गरिने आयोजक समितिले जनाएको छ। प्राप्त जानकारीअनुसार उक्त पुरस्कारमा नगद राशि सहित अङ्ग वस्त्र र प्रशस्ति पत्र प्रदान गरिनेछ। हाल विष्णु शर्मा अस्वस्थ्य रहे तापनि तिनलाई पुरस्कार दिने निर्णय लिएको बारेमा जुरी एवम् प्रतिष्ठानका सदस्यहरूले तिनकै निवासस्थान पुगेर जानकारी दिए।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes