विष्णु ठकुरीको पहिलो कृति संस्मरण संग्रह ‘अनुस्मृति’ -को लोकार्पण

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत दिलरामको साई सुन्दरम स्कुलको प्रेक्षागृहमा नारी स्रष्टा विष्णु ठकुरीको पहिलो कृति संस्मरण संग्रह अनुस्मृति-को लोकार्पण गरियो। उक्त लोकार्पण कार्यक्रममा सभाध्यक्षको रूपमा वरिष्ठ साहित्यकार कृष्ण प्रधान अनि प्रमुख अतिथिको रूपमा नेपालका साहित्यकार एवम् रेडियोकर्मी चन्द्र भण्डारी उपस्थित थिए। दीप प्रज्ज्वलन र सरस्वती बन्दनाबाट शुरु गरिएको उक्त कार्यक्रममा स्वागत सम्भाषण कुन्दन राईले राखेका थिए। कार्यक्रममा कविहरू क्रमैले प्रभात राई चिसो, स्वर्णिम गुरूङ अमि अमर दुङमालीले कविता पठन गरे। कार्यक्रममा स्रष्टा विष्णु ठकुरीको जीवनी विषयमा सरोजनी देवानले परिचयात्मक विवरण राखिन्। देविका मङ्ग्राती राईले सञ्चालन गरेको उक्त कार्यक्रममा विष्णु ठकुरीद्वारा लिखित संस्मरण संग्रह अनुस्मृति-को लोकार्पण सभाध्यक्ष, प्रमुख अतिथि, स्रष्टा स्वयम् र अन्य विशिष्ट अतिथिहरूद्वारा गरियो। लोकार्पित उक्त संस्मरण संग्रह अनुस्मृति विषयमा समीक्षात्मक टिप्पणी मंग्पुकी नारी स्रष्टा सुभद्र बम्जनले राखिन्। यसै संस्मरण संग्रह अनुस्मृति विषयमा अन्तरक्रिया पनि सम्पन्न भयो। जसलाई सञ्जीव छेत्रीले मध्यस्थता गरेका थिए। उक्त अन्तर्क्रियामा पत्रकार एवम् कथाकार प्रकाश हाङखिम, पत्रकार एवम् कवि हनोक थापा, कथाकार कोमल केरुङ सुब्बा र मञ्जिल थाम्देनले भाग लिएका थिए। कार्यक्रममा प्रमुख अतिथि चन्द्र भण्डारी, विशिष्ट अतिथि ज्ञानेन्द्र खतिवड़ा र सभाध्यक्ष कृष्ण प्रधानले आ-आफ्नो वक्तव्य राखे। आफ्नो पहिलो कृति संस्मरण संग्रह अनुस्मृति लोकार्पण कार्यक्रममा उपस्थित सबैप्रति स्रष्टा विष्णु ठकुरीले आभार प्रकट गरिन्। कार्यक्रममा धन्यवाद ज्ञापन मिना लामा राईद्वारा राखियो। कार्यक्रममा विभिन्न ठाउँका साहित्यकारहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetparkjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet girişfilm izlechild pornpusulabetrovbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişgrandpashabetvdcasinograndpashabet girişSekabetbetlist girişbetlistcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişbets10bets10 Built with ❤︎ by appycodes