विश्व आदिवासी दिवस पानीघट्टामा पालन

मिरिक: विश्व आदिवासी दिवसको अवसरमा आज आदिवासीहरूलाई जागरूकता गराउँदै पानीघट्टा बजारस्थित सार्वजनिक भवनमा सत्यम रायको आध्यक्षतामा आदिवासी महासंघद्वारा आदिवासी दिवस पालन गरियो। कार्यक्रममा विश्व आदिवासी दिवसको महत्व र गरिमामाथि वक्ताहरूले प्रकाश पारे। यस अवसरमा आदिवासी नृत्यहरू सहित विभिन्न रंगारंग कार्यक्रमहरू पनि प्रस्तुत गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *