विश्व एड्स दिवसको अवसरमा मिरिकमा चेतना अभिवृद्धि कार्यक्रम

मिरिक: अथर्व वेलफेयर सोसाइटी आयुष मन्त्रालयको योजना तहत मच्छरजनीय रोगहरु अनि विश्व एड्स दिवसमाथि चेतना अभिवृद्धि कार्यक्रम आज मिरिकको कृष्णनगर क्लब भवनमा सम्पन्न गर्दै जागरुक गराए। सामाजिक कार्यकर्ता मनोज शर्माको अध्यक्षतामा सम्पन्न चेतना अभिवृद्धि कार्यक्रममा बीएमओएच डा. टाँशी टी लामाले एचआइभी एड्स के हो , कसरी सर्छ अनि यसबाट बाँच्ने उपायहरु के छ तथा मिरिकमा एचआइभी पोजिटिभ केस प्रतिशतमाथि विस्तृत जानकारी गराए । तिनले वर्तमान कोरोना सङ्क्रमणबारे पनि प्रकाश पार्दै मिरिकमा विस्तारै कोरोना सङ्क्रमण बढेर गइरहेको बताए। तिनले स्वास्थ्यको हेरचाहबारे जागरूक हुने पनि अपिल गरे। कार्यक्रममा आयुष मन्त्रालयद्वारा डेंगु, स्वाइन फ्लु , जापानिज इन्सेफेलाइटिज, मलेरिया अनि चिकेन गुनिया रोगथाम हेतु चलाएको अभियानमाथि जागरुक गरियो । कार्यक्रममा मिरिक खण्डमा डेंगु र कालो ज्वरोको मामिला हुने गरेकोले यसबाट कसरी जोगिने भन्ने विषयमाथि पीएचएन चन्द्रमाया थामीले जागरुक गराइन् अनि आयुष मन्त्रालयका डिस्ट्रिक प्रजेक्ट अफिसर पायल सेनले आयुष मन्त्रालयको अभियानमाथि प्रकाश पारिन्। कार्यक्रम पछि मिरिक को-अर्डिनेटर शरण थापाले पहिलो पल्ट मिरिकमा विश्व एड्स दिवसको अवसरमा चेतना अभिवृद्धि कार्यक्रम गरिएको बताउँदै अब प्रत्येक ग्राम पञ्चायतमा जनचेतना कार्यक्रम गरिने अनि घर-घरलाई योजनासँग आवद्ध गरिने अभियान थालिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes