विश्व बाङ्ग्ला शारद सम्मान 2023-ले 12 वटा क्लब सम्मानित  

सिलगढी (निसं): एडीएमले विश्व बाङ्ग्ला शारद सम्मान 2023-मा सर्वश्रेष्ठ पुजा, मूर्ति, मण्डप र समाजमा जागरूकता फैलाउने विजेता क्लबहरूको नाम घोषणा गरेको छ। प्रत्येक वर्ष राज्य सरकारको सूचना एवम् संस्कृति विभागको तर्फबाट शारद सम्मानको आयोजना गर्ने गरिन्छ। यस वर्ष पनि सूचना एवम् संस्कृति विभागको तर्फबाट सिलगढी दिनबन्धु मञ्चमा शारद सम्मानको आयोजना गरियो। एडीएम दार्जिलिङले सर्वश्रेष्ठ पुजा, सर्वश्रेष्ठ, मण्डप, सर्वश्रेष्ठ प्रतिमा र जागरूकता फैलाउने विजेता क्लबहरूको नाम घोषणा गरेको छ। यस वर्ष शारद सम्मान 2023-मा सर्वश्रेष्ठ पुजाको क्याटेगोरीमा बतासीबाट 1 अनि सिलगढीबाट 2 वटा क्लब गरेर क्रमैले बतासीको पीएस, सुब्रतो संघ र रवीन्द्र संघलाई चयन गरिएको छ। यी 3 वटा क्लबलाई शारद सम्मानको साथसाथै नगद 50 हजार रुपियाँ पुरस्कार स्वरूप प्रदान गरियो। यसैगरी, सर्वश्रेष्ठ प्रतिमाको क्याटोगेरीमा सिलगढीको मिलनपल्ली रेनेसा क्लब, उत्तरायण सर्वजनीन पुजा कमिटी र उपकार एथलीट क्लबलाई चयन गरियो। सर्वश्रेष्ठ पुजा मण्डपको क्याटोगेरीमा लोअर बाघडुग्रा सर्वजनीन पुजा कमिटी, जातिय तरूण संघ र स्वास्तिका युवक संघलाई चयन गरिएको छ। यसबाहेक जागरूकता फैलाउने क्लबको क्याटोगेरीमा जाग्रति सेवा समिति, भारत नगर सार्वजनीन दुर्गा उत्सव कमिटी र मिलनपल्ली सार्वजानीन पुजा कमिटीलाई चयन गरेर आज सम्मानित गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes