विश्व बाङ्ग्ला शारद सम्मान 2021 -को घोषणा 

सिलगढी : दार्जिलिङ जिल्ला प्रशासनले आज महकुमाशासक कार्यालयमा सिलगढीको सर्वश्रेष्ठ दुर्गा पुजा कमिटीको नामको घोषणा गरेको छ। विजयी क्लबहरूलाई विश्वबाङ्ग्ला शारद सम्मान प्रदान गरियो जिल्लाशासक एस पन्नमबलमले बताएअनुसार सर्वश्रेष्ठ पूजा, मन्डप, प्रतिमा र कोरोनाबारे उत्कृष्ट रूपमा जागरूकता फैलाउने विजेता क्लबहरूको नाम घोषणा गरिएको छ। शारद सम्मान 2021-मा सर्वश्रेष्ठ पूजाको क्याटागोरीमा सिलगढीको तीनवटा क्लब रवीन्द्र संघ, दादाभाई स्पोर्टिङ र संघों श्री क्लबलाई चयन गरेको छ भने ती क्लबहरूलाई शारद सम्मान प्रदान गरिनेछ। उक्त तीनवटा क्लबलाई शारद सम्मानको साथमा नगद राशि 50 हजार रुपियाँ पुरस्कार स्वरूप प्रदान गरिने बताइएको छ। यसको साथै जिल्लामा सर्वश्रेष्ठ प्रतिमा बनाउने क्याटागोरीमा सिलगढीको जातीय शक्ति संघ र पाठागारलाई शारद सम्मान प्रदान गरियो। सर्वश्रेष्ठ पूजा मन्डपमा सिलगढीबाट रथखोला स्पोर्टिङ क्लब, स्वस्तिक युवक संघ, र सुब्रतो संघ सामेल छ। अन्तिम क्याटागोरीमा कोरोनाबारे जागरूकता फैलाउने सर्वश्रेष्ठ क्लबमा रथखोला नवीन संघ, कलेजपाड़ा पूजा कमिटी र खनिक संघ सामेल छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes