विश्व क्यान्सर दिवसको अवसरमा सचेतनता शिविरको आयोजना

फुलबारी : विश्व क्यान्सर दिवसको अवसरमा आज डाबग्राम 12 बटालियनको तर्फबाट क्यान्सरबारे सचेतनता शिविरको आयोजना गरियो। उक्त शिविरमा पुलिस कर्मीहरूलाई क्यान्सर रोगबारे सचेतना गराइयो। फुलबारी संलग्न एसएपी 12 बटालियनमा सिलगढी नर्सिङहोमको सहयोगमा क्यान्सरबारे सचेतनता शिविरको आयोजना गरियो। उक्त शिविरमा डा. सप्तर्षि घोषले क्यान्सरबारे विभिन्न विषयमा जानकारी गराए। उक्त शिविरमा एसिस्टेन्ट कमान्डेन्ट उदय छेत्री, रिजर्भ इन्स्पेक्टर विशाल लेप्चा, सिलगढी नर्सिङहोमका डा. सप्तर्षि घो, अयन दत्त, उत्पल राय लगायत अन्य पुलिस अधिकारीहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetcasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet girişsekabet girişpusulabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisamgbahiscasinowonbetplaycasinoroyalteosbetbahiscasinobetgitradissonbetcratosroyalbetgrandpashabetcasibomjojobet Built with ❤︎ by appycodes