विश्वकप क्रिकेट फाइनल म्याच बाघाजतिन पार्कमा ठुलो स्क्रिनमा देखाइने, मेयरद्वारा मैदानको निरीक्षण

सिलगढी (निसं): सिलगढी टाइम्स-को पहलमा तथा सिलगढी नगरनिगमको सहयोगमा भोलि आइतबार क्रिकेट विश्व कप फाइनल म्याचको सोझै प्रसारण सिलगढीको बाघाजतिन पार्कमा ठुलो स्क्रिनमा गरिने भएको छ। मेयर गौतम देवले आज उक्त बाघाजतिन पार्कको तयारीबारे निरीक्षण गरे। यस अवधि सिलगढी नगरनिगमका अन्य पदाधिकारी तथा पुलिस अधिकारीहरू पनि उपस्थित थिए। भारत बनाम अष्ट्रेलियामाझ सम्पन्न हुने क्रिकेट विश्व कपको फाइनल म्याच ठुलो स्क्रिनमा हेर्नको लागि भोलि बाघाजतिन पार्कमा धेरै संख्यामा क्रिकेट प्रेमीहरू उपस्थित रहनेछन्। यसैले ट्राफिक जामको समस्याबाट छुटकारा पाउनको लागि मैदान अघि बाइक तथा वाहन पार्क गर्न मनाही गरिएको छ। तथापि, सिलगढी कलेजको मैदानमा वाहन तथा बाइक पार्किङ गर्ने व्यवस्था गरिने भएको छ। यस अवसरमा मेयर गौतम देवले भने, बाघाजतिन पार्कको सबै गेटमा पुलिसका जवानहरू तैनाथ गरिनेछ। दर्शकहरूको सुविधालाई ध्यानमा राखेर विश्वकप क्रिकेट फाइनलमा गत सेमिफाइनल खेलमा भन्दा स्क्रिनको ऊचाइँ अझ बढाइनेछ। यसबाहेक बाघाजतिन पार्कलाई आकर्षक ढङ्गमा सजाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetassssjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetjojobetgrandpashabetpusulabetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetgrandpashabetjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetcasibomholiganbetgrandpashabetholiganbetjojobetmarsbahis güncel girişvevobahismatbetgrandpashabetjojobet girişholiganbetholiganbetgrandpashabetmarsbahisjojobetgrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetciocasibom güncel giriştambetbettiltibizabetjojobet güncel girişcasinomilyonholiganbet güncel girişmercurecasinobetbeybetbey girişmarsbahiscasinolevant Built with ❤︎ by appycodes