विश्वकप फुटबल 2022-मा पहिलो उलटफेर! अर्जेन्टिनालाई पराजित गऱ्यो साउदी अरेबियाले

दोहा: साउदी अरेबियाले 2-1 गोलको अन्तरमा अर्जेन्टिनालाई गऱ्यो पराजित। कतारमा सम्पन्न भइरहेको विश्व कपको पहिलो म्याचमा नै मेस्सीको टोली अर्जेन्टिना पराजित।


स्मरण रहोस, विश्व कप प्रतियोगितामा अर्जेन्टिना बनाम साउदी अरेबियामाझ खेलिएको आजको खेल तेस्रो पल्ट हो भने यसभन्दा अघि 1992-मा अर्जेन्टिनाले 3-2 गोलले साउदी अरेबियालाई पराजित गरेको थियो भने यसपछि 2012 मा ड्र (गोल रहित) भएको थियो। आज तेस्रो पल्टको विश्व कप म्याचमा उत्कृष्ट खेलको प्रदर्शन गर्दै लडाकु मानिने अर्जेन्टिनालाई पराजित गर्न सफल बन्यो साउदी अरेबिया।


Leave a Reply

Your email address will not be published. Required fields are marked *