विश्व धरोहर दार्जिलिङ हिमालयन रेलवेसित सम्बन्धित वृत्तचित्रमा गोर्खा सांस्कृतिक संस्थान खरसाङको सहभागिता

खरसाङ : विश्व धरोहर दार्जिलिङ हिमालयन रेलवेसित पहाड़ तराईवासीको आत्मीयता र भावनात्मक सम्बन्ध रहेको तथ्य सर्वविदित नै छ। सय वर्षभन्दा अघिको दार्जिलिङ पहाड़को जनजीवनलाई दार्जिलिङ हिमालयन रेलवेले धेरै प्रभावित पारेको ऐतिहासिक सत्य अवर्णनीय छ। यो विश्व प्रसिद्ध धरोहरले आज विश्वको विरासतमा अहम भूमिका वहन गर्दै वैश्विक धरोहरहरूको लहरमा उभिएर भारतलाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेको  छ। यस अवसरमा सुप्रसिद्ध नेशनल ज्योग्राफी च्यानलले विश्व विरासत दार्जिलिङ हिमालयन रेलवेसित सम्बन्धित अत्यन्त पूर्ण तथ्यहरूको खोजबिन गर्दै एउटा वृतचित्र तयारी गरीरहेको छ । जसमा गोर्खा सांस्कृतिक संस्थान, खरसाङले पनि गोर्खा जातीय संस्कृति, परम्पराबारे सानो प्रस्तुति दिएको छ। सम्पूर्ण गोर्खा जातिको सुन्दर सांस्कृतिक परम्परा प्रदर्शनको निम्ति संस्थानले बिहेको एक झलक प्रस्तुत गरेका थिए। अत: संस्थानका वरिष्ठ सदस्य-सदस्यागण, विभिन्न संघ- संस्थाका प्रतिनिधिहरु लिएर एउटा झलक प्रस्तुत गरियो। विश्व धरोहर दार्जिलिङ हिमालयन रेलवेसित हाम्रो सम्बन्ध बताउँदै नेशनल ज्योग्राफी च्यानलद्वारा छायाङ्कन गरिएको सुटिङमा गोर्खा सांस्कृतिक संस्थान खरसाङको आयोजनामा बिहेको एक झलक प्रस्तुतीमा संलग्न भएर भातखौरेद्वय सुदीप वाइबा र प्रेम गन्धर्वको भूमिका सराहनीय रहेको जानकारी प्राप्त भएको छ। सुकुन्दा, दियो कलश फूलसहित शुभसाइत गर्ने पञ्चकन्याहरू अनि परम्परागत दुलाहा-दुलहीको बाटो छेक्ने चेलीहरूले सुन्दर नव विवाहित बेहुला-बेहुलीले सुटिङमा पनि बेहुला-बेहुलीको अभिनयको अभिभारा वहन गरेका थिए।

सुन्दर जातीय भेष-भूषा दौरा सुरुवाल, टोपीकम्मरमा खुकुरी भिरेका बेहुला अनि चौबन्दीमा चिटिक्क सुन्दरी बेहुली, सयपत्री र दुबोको पारम्परिक मालामा सुसज्जित वर-वधुको आगमनलाई नौमतीको धुनले साँच्चै बिहेको वातावरण सृष्टि गर्नमा सफल भएको बताइएको छ। विभिन्न संघ-संस्थाका सदस्य-सदस्यावृन्द, जात-गोष्टीका सदस्यहरू, मारूनी र कौडा नृत्य प्रस्तुत गर्ने गगन थापा, ध्रुव लकान्द्री अनि  नृत्याङ्गनाहरूको प्रस्तुतीले जियोग्राफी च्यानलका टोलीलाई आकर्षित गर्न सक्षम भएको र मादले गीत प्रस्तुत गर्ने टोलीको प्रस्तुतिडम्फु वादन र तामाङ सेलो, सारङ्गीको धुन प्रस्तुतीले संस्कृति प्रदर्शनमा नितान्त टेवा पुऱ्याएको थियो भनी गोर्खा सांस्कृतिक संस्थानकी अध्यक्षा आशा मुखिया लामाले जनाएकी छन्। तिनले सुटिङमा अंश ग्रहण गर्ने कलाकारहरू साथै गोसांस-लाई माया गरेर बिहेको जन्तीमा समावेश हुने सबैलाई संस्थानको पक्षबाट आभार प्रकट गरेका छन्। आशा मुखिया लामाले जियोग्राफी च्यानल, दार्जिलिङ हिमालयन रेलवे अनि डीएचआर यूकेका संवाददाता सुशील कुमार दिक्षीत, आजीवन सदस्य, गोसांस, नयाँ बजार खरसाङप्रति पनि आभार प्रकट गरिन्। उनले उक्त सुटिङ गरिएको कार्यक्रमको वृतचित्र आगामी स्वतन्त्रता दिवस 15 अगस्त 2022 मा सार्वजनिक हुने बताइएको छ । अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन हुने च्यानलमा  सांस्कृतिक प्रस्तुति दिन पाएकोमा गोर्खा सांस्कृतिक संस्थान खरसाङ गर्व अनुभव गर्दछ भनी गोर्खा सांस्कृतिक संस्थान खरसाङकी अध्यक्षा आशा मुखिया लामाले बताएकी छन् ।

2 thoughts on “विश्व धरोहर दार्जिलिङ हिमालयन रेलवेसित सम्बन्धित वृत्तचित्रमा गोर्खा सांस्कृतिक संस्थान खरसाङको सहभागिता

  1. कुमार भुसाल says:

    वधाई छ,गोर्खा सांस्कृतिक संस्थान खरसाङ्लाई। अति नै उत्तम अनि प्रशंसनीय पहल। हामी गौरवान्वित छौ।

  2. SUJATA RANI RAI says:

    हार्दिक बधाई छ श्रीमती आशा मुखिया दिदी साथै सम्पूर्ण गोर्खा साँस्कृतिक संस्थान,खरसाङ परिवार र भूमिका निर्वाह गर्नुहुने सबै कलाकारवर्गलाई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinolevantholiganbetbahiscasino girişbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbizbet girişbizbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes