विश्व डुवर्स उत्सव आजदेखि शुरू

अलिपुरद्वार : अलिपुरद्वार परेड ग्राउण्डमा आजदेखि विश्व डुवर्स उत्सव शुरू भएको छ। यस उत्सवमा यस वर्ष फिडिङ सेन्टरको व्यवस्था गरिएको छ। डुवर्स उत्सवमा आएका महिलाहरूले फिडिङ सेन्टरमा आफ्ना ससाना नानीहरूलाई स्तनपान गराउन सक्नेछन्।


यस अनौठो प्रयासलाई सबैले सराहना गरेका छन्। मेला घुम्न आएका आमाहरूको सुविधालाई ध्यानमा राखेर उक्त पहल गरिएको डुवर्स उत्सवको एक्सपो कमिटीका विद्युत नागले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişholiganbetJOJO BETgrandpashabetbahsegel girişcasino siteleribets10casibomcasibom girişcasibom giriscasibomonwingrandpashabet giriş