विश्वकर्मा पुजादेखि निखोज छोरा, परिवार चिन्तामा

सिलगढी : विश्वकर्मा पुजाको दिन घरबाट निस्केका सिलगढीका आशिष अधिकारी उर्फ छोट्टु 6 दिन बितिसक्दा पनि घर फर्कि नआएपछि परिवारका सदस्यहरू चिन्तित छन्। प्राप्त जानकारी अनुसार सिलगढी नगरनिगमको वार्ड नम्बर 39-को हैदरपाडा माछा बजार संलग्न इलाका निवासी आशिष अधिकारी पेशाले अटो ड्राइभर हुन्। तिनी विश्वकर्मा पुजाको दिन घरबाट निस्केका थिए। घरबाट निस्कँदा तिनले सेतो रङ्गको पन्जाबी लगाएका थिए। विश्वकर्मा पुजाको राति तिनी घर फर्कि नआएपछि परिवारका सदस्यहरूले आफन्त तथा तिनका साथीहरूसित सोधखोज गरे तापनि आशिषको कुनै पत्तो लागेन। यसपछि परिवारका सदस्यहरूले आशिष निखोज भएकोबारे भक्तिनगर पुलिस थानामा अभियोग दर्ता गरे। आशिष निखोज भएको 6 दिन बितिसक्दा पनि हालसम्म तिनको कुनै पत्तो लागेको छैन। आशिष अधिकारीको बाबुले बताएअनुसार पुजाको दिन छोरा अटो मालिकको घरबाट आएपछि चिया खायो। त्यस समय आशिषले बारम्बार घडी हेरिरहेको थियो। यसपछि केही नभनिकन घरबाट निस्केर गएपछि हालसम्म फर्कि आएको छैन। विभिन्न ठाउँमा छोराको खोजबीन गरे तापनि कुनै पत्तो लागेको छैन। तिनको वृद्धा आमा छोराको चिन्ताले बिमार भएकी छन्। यदि कसैले निखोज आशिष अधिकारीलाई देखे तथा भेट्टाएको खण्डमा स्थानीय पुलिस थाना अथवा 9832493235, 8900337078 नम्बरमा सम्पर्क गर्ने आशिषको बाबुले सबैसित अपील गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetjolly girişbetjollyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes