विश्वकर्मा पुजाको दिन सिलगढीमा गुड्डी उत्सवको आयोजना गरिने

सिलगढी (निसं) : विश्वकर्मा पुजा आउनसाथ आकाशमा रङ्ग-बिरङ्गी गुड्डीहरू उडेको देख्न पाइन्थ्यो भने हाल उक्त दृश्य देख्न पाइँदैन। यसैले विश्वकर्मा पुजाको दिन सिलगढीमा गुड्डी उत्सवको आयोजना गरिने भएको छ। उक्त गुड्डी उत्सवमा 8 देखि 80 वर्षकाहरूले अंश ग्रहण गर्ने सक्नेछन्। सिलगढी नगरनिगमको 27 नम्बर वार्ड कमिटीको तर्फबाट आगामी 18 सेप्टेम्बरको दिन यहाँको 27 नम्बर वार्डको वाईएमए मैदानमा उक्त गुड्डी उत्सवको आयोजना गरिने भएको छ। यस अवसरमा रङ्ग-विरङ्गी गुड्डीहरू आकाशमा उडाइनेछ। दिउँसो 12 बजीदेखि उक्त उत्सव शुरू हुनेछ। यस अवधि वार्ड कमिटीको तर्फबाट निःशुल्क गुड्डीहरू प्रदान गरिनेछ। यस सम्बन्धमा पार्षद प्रशान्त चक्रवर्तीले भने, हाल धेरै जना मानिसहरूले गुड्डी उडाउन छोडिसकेका छन्। यसैले विश्वकर्मा पुजाको दिन गुड्डी उत्सवको आयोजना गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes